हाम्रो बारे

नेपालमा धेरैजसो खेतीयोग्य जग्गा जमिन व्यवसायिक हिसाबले साना वा टुक्रिएको अवस्थामा छ । त्यस्तै कारणले गर्दा कृषिजन्य र पशुपालन वस्तुहरूको बजार पाउन साथै उनीहरूको उत्पादनको सहि मूल्य पाउन गाह्रो छ। व्यवसायिक आपूर्ति श्रृंखलामा किसानहरूको सहभागिता अधिकतम गर्न र सामूहिक उत्पादन र बजारीकरणमा टेवा दिन हामीले सूचना प्रणालीमा आधारित "सामुहिक बजार" को अबधारणा लिएर आएका छौ । आजको प्रविधिको यूगमा कृषि विकासमा फड्को मार्नको लागि हामीलाई स्थान अनुसारको सूचना प्रविधि नै आबश्यक छ चाहे त्यो प्रतिस्पर्धात्मक बालीको छनोट होस वा माटोको उर्वराशक्ति वा बजार र मौसम सम्बन्धि जानकारी लिन होस यस्ता नबिन सूचना प्रदान गर्न साथै ज्ञानमा आधारित व्यावसायिक कृषिमा रूपान्तरण गर्न जिओ-कृषि (GeoKRISHI), मार्फत एकीकृत सूचना प्रबाह गर्दै आएका छौ।


हाम्रो दृष्टिकोण

हाम्रो उदेश्य किसानको नाफा बढाउनको लागि हो। तर हाम्रो सबै साझेदारी बिना, यो कहिले पनि सम्भव हुने छैन।
Our vision is to enable farmer to increase their profitability. But without all of our partnerships, this would never be possible.

हाम्रो मिशन

  • १ ) सबैको लागि सुरक्षित खाना
  • २ ) मौसम अनुकुल कृषि
  • ३ ) मूल्य श्रृंखलामा साना किसान
  • ४ ) सामूहिक खेती र बजारीकरण

प्रयोगका सर्तहरू

अनुमति बिना ब्यापारिक विज्ञापनको लागि देखाईएको सम्पर्क डाटा प्रयोग गर्न प्रदायककै लिखित सहमति लिनु पर्ने छ। प्रदायक र यस घोषणामा नाम लिइएको सबै व्यक्तिहरूले तिनीहरूको डाटाको कुनै पनि दुरुपयोग र खुलासाको विरोध गर्दछ। प्रदायकले डाटा अपडेट नगरे सम्म सामुहिक बजार मा डेटा भण्डार हुनेछ

Terms of Use

To use the contact data shown in this imprint for commercial advertising is expressly not allowed unless the provider has given his/her written consent or there is already a business relationship. The provider and all persons named in this declaration hereby oppose any misuse and disclosure of their data. The data will be stored until provider update their data.

Samuhik Bazar is a collective B2B marketplace platform where farmer's surplus and buyers demand for Goat are advertised and traded. Our mission is to provide a transparent open space where farmers group and cooperatives negotiate fair prices and deals.

Pathway Technologies and Services Pvt. Ltd.

Thapathali, Kathmandu, Nepal

+977 1 4101544

Newsletter

Enter your email address here always to be updated. We promise not to spam!